रुकुम पश्चिममा विभिन्न पार्टी परित्याग गरेर १० जनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । मंगलबार चौरजहारी नगरपालिका ११ मा भएको पार्टीको एक कार्यक्रमका बिच १० जनाले रास्वपा प्रवेश गरेका