पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक शनिबार बिहान सडक  भासिएको छ । करिब ३० मिटर भागमा क्षति पुगेको सो सडक भासिएपछि राजमार्ग एकतर्फी भएको छ । सडक पृथ्वी राजमार्गअन्तर्गत दमौली–मुग्लिङ सडकखण्डमा पर्छ ।

पहिरोले सडकमा क्षति पुगे सँगै केही बेर सवारी आवगमन अवरुद्ध हुन पुगेको थियो ।