नेपाली काँग्रेसले रुकुम पश्चिमको ६ वटै स्थानिय तहका सबै वडाहरुमा वडा अधिबेशन सम्पन्न गरेको छ।बुधबार जिल्लाका ६ वटै स्थानिय तहका ७३ वटा वडामा भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्बाचित भएको नेपाली काँग्रेसका चौरजहारी नगर सभापति प्रमेश्वर भण्डारीले जानकारी दिनुभयो। जिल्लामा ३ गाउँपालिका र ३ नगरपालिका गरी ६ वटा स्थानियतह रहेका छन्। सबै स्थानिय तहका वडाहरुमा नेपाली काँग्रेसको वडा अधिवेशनबाट वडासभापति चयन भएको नेपाली काँग्रेसले जनाएको छ ।
त्रिवेणिगाउपालिका
वडा नं. १ दलबहादुर कठायत
वडा नं. २ उदिरा बुढाथोकी
वडा नं. ३ भिमबहादुर खड्का
वडा न. ४ लक्षमि खड्का
वडा नं. ५ रतन बहादुर खड्का
वडा नं. ६ मधु पुन
वडा नं. ७ खिमबहादुर ओलि
वडा नं. ८ नदराम खड्का
वडा नं. ९ रमिता चन्द
वडा नं. १० मानबहादुर ओलि
बाफिकोट गाउपालिका
वडा नं. १ धनबहादुर मल्ल
वडा नं. २ प्रकाश खत्री
वडा नं. ३ सुर्यप्रकास मल्ल
वडा नं. ४ नरबहादुर चन्द
वडा नं. ५ मनु शाही
वडा नं. ६ पृथबहादुर खत्री
वडा नं. ७ शेरजङ्ग खनाल
वडा नं. ८ कर्ण जैसी
वडा नं. ९ अजय ओलि
वडा नं. १०- टिकाराम धिताल
सानोभेरी गाउपालिका
वडा नं. १ खडक पुन
वडा नं. २ दिनेस बि क
वडा नं. ३ बिनोद ओलि
वडा नं. ४ मनोज बुढाथोकी
वडा नं. ५ अलबहादुर खनाल
वडा नं. ६ दुर्गालाल कुसारी
वडा नं. ७ भिमबहादुर पुन
वडा नं. ८ प्रत्य ओलि
वडा नं. ९ जेते डाङ्गी
वडा नं. १० रतिराम ओलि
वडा नं. ११ कर्मे बुढा
चौरजहारी नगरपालिका
वडा नं. १ योगेश बिष्ट
वडा नं. २ नरेश बटला
वडा नं. ३ भिमबहादुर बुढाथोकी
वडा नं. ४ भुमबहादुर भण्डारी
वडा नं. ५ लोकेन्द्र हमाल
वडा नं. ६ जय प्रकाश बोहरा
वडा नं. ७ खेमराज शर्मा
वडा नं. ८गणेश बुढाथोकी
वडा नं. ९ नरबहादुर मल्ल ( नरेन्द्र )
वडा नं. १० देबबहादुर राना
वडा नं. ११ खिमबहादुर ओलि
वडा नं. १२ प्रेमलाल शर्मा
वडा नं. १३ धर्मबहादुर डाङ्गी
वडा नं. १४ थलबहादुर कवर
मुसिकोट नगरपालिका
वडा नं. १ बिष्णु चन्द
वडा नं. २ खम्बु खड्का
वडा नं. ३कर्णबहादुर के सि
वडा नं. ४ शकर गौतम
वडा नं. ५ सन्तोष मल्ल
वडा नं. ६ धुर्ब बुढा
वडा नं. ७ नवराज बिष्ट
वडा नं. ८ तुलबहादुर थापा
वडा नं. ९ यमबहादुर बुढा
वडा न १० बालचन्द्र खड्का
वडा नं. ११ चिताराम खड्का
वडा नं. १२ डिल्ली बुढा
वडा नं. १३
वडा नं. १४ बुधेबहादुर खड्का ( गोपाल खडका )
आठबिसकोट नगरपालिका
वडा नं. १ रबे बुढा
वडा नं. २ नन्दबहादुर यरि
वडा नं. ३ हरिबहादुर बुढा
वडा नं. ४ कमला थापा
वडा नं. ५ शशी नाथ
वडा नं. ६ खेमानन्द जैसी
वडा नं. ७ तिलक खत्री
वडा नं. ८ रत्नबहादुर बोहरा
वडा नं. ९ तिलक बटाला
वडा नं. १० तिलक पुन
वडा नं. ११ शुनिल शाह
वडा नं. १२ डम्बर बिष्ट
वडा नं. १३ दिपक पुन
वडा नं. १४ बिनोद मल्ल
स्रोत-प्रमेश्वर भण्डारी नगर सभापति फेसबुक पेजबाट
https://www.facebook.com/parmeshwor.bhandri









