दाङ देखी रुकुम पश्चिमका लागी छुटेको यात्रुबाहक बस सल्यान कपुरकोट नजिकै मुलपानीमा दुर्घटनामा परेको छ
शुक्रवार दिउँसो बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।