कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित दोस्रो चुली कपको उपाधी रुकुम पश्चिमले हात पारेको छ । आज भएको फाइनलमा सुर्खेतलाई ३-१ को सेटमा पराजित गर्दै रुकुम पश्चिमले उपाधी जितेको हो ।

रुकुम पश्चिमले सल्यानलाई हराउँदै फाइनलमा सुर्खेतसंग प्रतिस्पर्धा पुगेको हो भने सुर्खेत एपिएफलाई पारजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

 

प्रतियोगिताको विजेता रुकुम पश्चिमले नगद २ लाख २० हजार पुरस्कार प्राप्त गरेको छ । उप विजेताले सुर्खेले १ लाख ५० हजार पुरस्कार पाउँदा तृतियले ७५ हजार र सान्त्वनाले ५० हजार पुरस्कार पाएको आयोजक चुली युवा क्लले जनाएको छ । खेल जिल्ला स्तरीय हो ।