• समाचार
  • राजनीति
  • प्रदेश
    प्रदेश १मधेश प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेशसुदुरपश्चिम प्रदेश
  • अन्तर्वार्ता/व्यक्तित्व
  • अर्थ/व्यापार
  • मनोरंजन
  • सुरक्षा
  • प्रवास
  • शिक्षा
  • पर्यटन
  • स्वास्थ्य
  • खेलकुद
  • प्रविधि

ताजा अपडेट
कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम तेस्रो
4 weeks अगाडि
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
4 weeks अगाडि
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
1 month अगाडि
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
1 month अगाडि
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
1 month अगाडि
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
1 month अगाडि
रुकुम पश्चिममा स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त
1 month अगाडि
सर्लाही ४ मा अमरेशकुमार सिंहसँग गगन पराजित
4 months अगाडि
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार गोपाल शर्मा निर्वाचित
4 months अगाडि
चर्चित
TRENDING
राजनिति मौसम माओवादी_केन्द्र पहिरो राजकुमार_शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम_समाचार शेरबहादुर देउवा

बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमको तेस्रो चुनावी सभा त्रिवेणी सम्पन्न

मालिका न्युज
  • ख-
  • ख
  • ख+
बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमको तेस्रो चुनावी सभा त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ सिम्रुतुमा भएको छ । शुक्रबार चौरजहारी नगरपालिका वडा नम्बर १० को चिन्नेबगरबाट सुरु भएको गठबन्धनको चुनावी सभा आज सिम्रुतुमा भएको हो । सभामा प्रतिनिधि सभा र समानुपातिक तर्फका उम्मेदवार तथा गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो ।

सभामा त्रिवेणी गाउँपालिकाका विभिन्न वडाका मतदाताहरुको सभागिता रहेको थियो । सभालाई गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्मा, गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका नेता गोपालजि जंग शाह, गठबन्धनका रुकुम पश्चिम प्रदेश सभा ख का उम्मेदवार राजकुमार शर्माले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै सभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य देवि ओली, माओवादीका समानुपातिक प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमकुमारी सुनार, प्रदेश समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती, नेपाली कांग्रेसका कर्णाली प्रदेश सदस्य थलबहादुर खड्का, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य अमर ओलीले पनि संबोधन गर्नुभएको थियो ।

20221106030151_IMG_00231667744953.JPG

सभामा नेकपा माआवोदी केन्द्रका समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मी पुन लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । सभालाई सम्बोधन गर्ने वक्ताहरुले प्रत्यक्ष तर्फ हसियाँ हथौडा र समानुपातिक तर्फ सम्बन्धित पार्टीको चुनाव चिन्हमा मतदान गरी गठबन्धनलाई विजयी गराउन आग्रह गरेका थिए ।

सभा नेकपा माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेशबहादुर खड्काको अध्यक्षतामा भएको थियो । गठबन्धनको चौंथो चुनावी सभा सानीभेरी गाउँपालिकाको दुली छहरामा हुने गठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया
सम्बन्धित समाचार
कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम तेस्रो
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
कभर न्युज
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
फेसबुकमा हामी
मालिका डेस्क
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
मनोरंजन
नीताकुमारी थापा बनिन ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने पहिलो महिला
प्रकाससंगै झुमे अस्टिनमा दर्शक
गायक प्रकाश सपुतले अस्टिनमा साँगीतिक प्रस्तुति दिने
  • सामुदायिक बिकास अभियान नेपाल
  • चौरजहारी नगरपालिका-२, रुकुम (पश्चिम)
  • ९८५८०७५५७५
  • radiochaurjahari@gmail.com
  • सूचना विभाग दर्ता नं. : ००/०७७/०७८
  • विज्ञापनका लागि सम्पर्क
  • ९८१२८२६१२६

  • समाचारको लागि
  • gautamrukum@gmail.com
  • ९८५८०७५५७५
  • सोसल मिडिया
  • facebook
  • Twitter
  • Youtube
मालिका न्युज टीम

सञ्चालक / प्रधानसम्पादक : ज्ञानु गौतम

सम्पादक : सुशिला कुसारी

सम्वाददाता : राजेन्द्र वि.क

सम्वाददाता : जिवन के.सी.

सम्वाददाता : सन्देश जैसि

हाम्रो टिम

हाम्रो बारेमा

©2021 malikanews | Developed By EgSoftTech