• समाचार
  • राजनीति
  • प्रदेश
    प्रदेश १मधेश प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेशसुदुरपश्चिम प्रदेश
  • अन्तर्वार्ता/व्यक्तित्व
  • अर्थ/व्यापार
  • मनोरंजन
  • सुरक्षा
  • प्रवास
  • शिक्षा
  • पर्यटन
  • स्वास्थ्य
  • खेलकुद
  • प्रविधि

ताजा अपडेट
कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम तेस्रो
2 weeks अगाडि
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
2 weeks अगाडि
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
3 weeks अगाडि
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
4 weeks अगाडि
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
4 weeks अगाडि
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
4 weeks अगाडि
रुकुम पश्चिममा स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त
4 weeks अगाडि
सर्लाही ४ मा अमरेशकुमार सिंहसँग गगन पराजित
3 months अगाडि
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार गोपाल शर्मा निर्वाचित
3 months अगाडि
चर्चित
TRENDING
राजनिति मौसम माओवादी_केन्द्र पहिरो राजकुमार_शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम_समाचार शेरबहादुर देउवा

बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमको चुनावी सभा

मालिका न्युज
  • ख-
  • ख
  • ख+

बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमको चुनावी सभा आजबाट सुरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समावादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित बामलोकतान्तिक गठबन्धन रुकुम पश्चिमले आजबाट संयुक्त चुनावी सभा सुरु गरेको छ । यसअघि उम्मेदवारहरुले घरदैलो गरेकामा आजबाट संयुक्त चुनावी सभाहरु सुरु भएका हुन् ।

निर्वाचन आचारसंहिता अनुसार बिहिबार देखि चुनावी सभा, कोण सभा जस्ता खुला कार्यक्रम गर्न पाइने भएपछि रुकुम पश्चिममा शुक्रबार देखि चुनावी खुला कार्यक्रमहरु सुरु भएका छन् । आज पहिलो दिन जिल्लाको चौरजहारि नगरपालिका वडा नम्बर १० को चिन्ने बगरमा संयुक्त चुनावी सभा भएको छ ।

सभामा गठबन्धनका प्रत्यक्ष र समानुपातिक उम्मेदवार सहित गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो । यो संगै जिल्लामा पहिलो पटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस एउटै मञ्चमा अटाएका छन् । जिल्लाका प्रमुख प्रतिस्पर्धी दल कांग्रेस र माओवादीका विचमा राम्रो सम्बन्ध थिएन् । यो गठबन्धनले दुई पार्टी विचको तिक्ततालाई कम गर्ने विश्वास गरिएको छ ।

सभालाई सम्बोधन गर्दै बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिम निर्वाचन परिचालन समितिका संयोजक गोपालजि जंग शाहले हँसिया हथौडामा मतदान गरि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभएको छ । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नहुने भएकोले जिल्लाको आवश्यकतालाई गठबन्धनले पुरा गर्ने बताउनुभयो ।

त्यस्तै सभालाई सम्बोधन गर्दै गठबन्धनका तर्फबाट रुकुम पश्चिम प्रदेश सभा ‘ख’ का उम्मेदवार राजकुमार शर्माले रुकुम फेरि पनि प्रगमन विरुद्ध, संविधानको रक्षा र समृद्धिको पक्षमा एकतावद्ध भएको बताउनुभएको छ । जिल्लाका सबै दल एकजुट हुनुलाई उहाँले ऐतिहासिक भन्नुभएको छ । उहाँले जिल्लामा गठबन्धनले गरेका निर्णयहरु इमान्दारिताका साथ कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

सभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, कांग्रेस नेता तथा पूर्व राज्य मन्त्री गोपाल जि जंग शाह, प्रदेश सभा ख का उम्मेदवार राजकुमार शर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, प्रदेश सदस्य विशाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल समाजवादी पार्टीका अध्यक्ष पर्शाराम खत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
प्रतिक्रिया
सम्बन्धित समाचार
कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम तेस्रो
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
कभर न्युज
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
फेसबुकमा हामी
मालिका डेस्क
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
मनोरंजन
नीताकुमारी थापा बनिन ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने पहिलो महिला
प्रकाससंगै झुमे अस्टिनमा दर्शक
गायक प्रकाश सपुतले अस्टिनमा साँगीतिक प्रस्तुति दिने
  • सामुदायिक बिकास अभियान नेपाल
  • चौरजहारी नगरपालिका-२, रुकुम (पश्चिम)
  • ९८५८०७५५७५
  • radiochaurjahari@gmail.com
  • सूचना विभाग दर्ता नं. : ००/०७७/०७८
  • विज्ञापनका लागि सम्पर्क
  • ९८१२८२६१२६

  • समाचारको लागि
  • gautamrukum@gmail.com
  • ९८५८०७५५७५
  • सोसल मिडिया
  • facebook
  • Twitter
  • Youtube
मालिका न्युज टीम

सञ्चालक / प्रधानसम्पादक : ज्ञानु गौतम

सम्पादक : सुशिला कुसारी

सम्वाददाता : राजेन्द्र वि.क

सम्वाददाता : जिवन के.सी.

सम्वाददाता : सन्देश जैसि

हाम्रो टिम

हाम्रो बारेमा

©2021 malikanews | Developed By EgSoftTech