पानामा डुङ्गा दुर्घटना हुदा अमेरिका जान हिडेका नेपाली बेपत्ता
मालिका न्युज
ख-
ख
ख+
मध्य अमेरिकाको दक्षिणी क्षेत्रमा रहेको पानामाको समुद्रमा डुङ्गा दुर्घटना भएको छ । डुङ्गा दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ भने तीन नेपाली बेपत्ता भएको बताईएको छ ।