रुकुम पश्चिमको चौरजहारी  विमानस्थलको  स्तरबृद्धिका लागि बजेट बिनियोजन भएको छ ।

आन्तरिक हवाई सेवाको गुणस्तर बृद्धि तथा पहुँच विस्तारकालागि  रुकुम पश्चिमको चौरजहारी एयरपोर्टसहित  दाङ्गको टरिगाँउ, डडेलधुरा, बागलुङ, टिकापुर,  टिकापुर, उदयपुरलगायतको हवाई सेवा विस्तारकालागि बजेट विनियोजन गरिएको छ

आगामी आर्थिक बर्ष २०७९/०८० लागि अर्थमन्त्री जनार्दन शर्माले  संसदमा बजेट प्रस्तुत गर्दै  एयरपोर्टको स्तरउन्नती गरिने बताउनुभएको हो ।  त्यसकालागि १२ अर्व २४ करोड बजेट बिनियोजन गरिएको समेत बताउनु भयो  ।