रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नं ३ गराएला का नेपली काँग्रेसका महादिवेशन प्रदेश प्रतिनिधि बलबहादुर विक सहित १ दर्जन भन्दा बढी यूवाहरुले नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसको कार्यशैलि ठिक नभएको भन्दै बुधबार साँझ उनीहरुले माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र सानीभेरी गाउँ किमटी सचिवालय सदस्य राम बहादुर विष्टले जानकारी दिनुभयो ।