नेपाल कम्युनिष्ट पार्टी एमाले चौरजहारी नगरपालिका १२ नम्बर वडा समिति का सहसचिव अस्मित ओली ले माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ।उहाँले आज नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मा प्रवेश गर्नु भएको हो।

उहाँले पार्टी प्रवेश गर्ने क्रममा भन्नु भयो,’ करिब ८ महिना अघि मैले एमालेको वडा सचिव काे जिम्मा पाएको थिए।तर मलाई राजनीती काे कुनै ज्ञान थियन। जब मैले राजनीति बुझे एमाले बाट परिवर्तन संभब देखिन र राजनीतिक सिद्धान्त राम्रो छैन ।त्यसैले माओवादी केन्द्र मा प्रवेश गरेको हुँ।अब म माओवादी केन्द्र मै सक्रिय भयर लाग्ने र आज देखि एमालेको कुनै पनि पद र जिम्मेवारी नरहेको कुरा जानकारी गराउन चाहन्छु।