• समाचार
  • राजनीति
  • प्रदेश
    प्रदेश १मधेश प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेशसुदुरपश्चिम प्रदेश
  • अन्तर्वार्ता/व्यक्तित्व
  • अर्थ/व्यापार
  • मनोरंजन
  • सुरक्षा
  • प्रवास
  • शिक्षा
  • पर्यटन
  • स्वास्थ्य
  • खेलकुद
  • प्रविधि

ताजा अपडेट
कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम तेस्रो
2 weeks अगाडि
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
2 weeks अगाडि
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
3 weeks अगाडि
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
4 weeks अगाडि
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
4 weeks अगाडि
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
4 weeks अगाडि
रुकुम पश्चिममा स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त
4 weeks अगाडि
सर्लाही ४ मा अमरेशकुमार सिंहसँग गगन पराजित
3 months अगाडि
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार गोपाल शर्मा निर्वाचित
3 months अगाडि
चर्चित
TRENDING
राजनिति मौसम माओवादी_केन्द्र पहिरो राजकुमार_शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम_समाचार शेरबहादुर देउवा

रुकुम पश्चिममा माओवादीका ३ जना उम्मेदवार निर्विरोध निर्वाचित

मालिका न्युज
  • ख-
  • ख
  • ख+

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका एक जना जना दलित महिला सदस्य र एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएको सूचना निर्वाचन अधिकृतको कार्यालयले टाँस गरेको छ ।

२ नम्बर वडाको दलित महिला सदस्यमा जुनकुमारी विक निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै ८ नम्बर वडाको महिला सदस्यमा उम्मेदवारी दिनुभएकी शशि पुन मगर पनि निर्विरोध निर्वाचित हुनु भएको छ । अरु कुनै पनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी नपरेपछि उनिहरु स्वःत निर्विरोध निर्वाचित भएका हुन् ।

यो सहित रुकुम पश्चिममा ३ जना माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । चौरजहारी नगरपालिका ८ की दलित महिला सदस्य रश्मी विक सार्की निर्विरोध निर्वाचित हुनु भएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम उनिहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया
सम्बन्धित समाचार
कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम तेस्रो
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
कभर न्युज
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
फेसबुकमा हामी
मालिका डेस्क
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
मनोरंजन
नीताकुमारी थापा बनिन ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने पहिलो महिला
प्रकाससंगै झुमे अस्टिनमा दर्शक
गायक प्रकाश सपुतले अस्टिनमा साँगीतिक प्रस्तुति दिने
  • सामुदायिक बिकास अभियान नेपाल
  • चौरजहारी नगरपालिका-२, रुकुम (पश्चिम)
  • ९८५८०७५५७५
  • radiochaurjahari@gmail.com
  • सूचना विभाग दर्ता नं. : ००/०७७/०७८
  • विज्ञापनका लागि सम्पर्क
  • ९८१२८२६१२६

  • समाचारको लागि
  • gautamrukum@gmail.com
  • ९८५८०७५५७५
  • सोसल मिडिया
  • facebook
  • Twitter
  • Youtube
मालिका न्युज टीम

सञ्चालक / प्रधानसम्पादक : ज्ञानु गौतम

सम्पादक : सुशिला कुसारी

सम्वाददाता : राजेन्द्र वि.क

सम्वाददाता : जिवन के.सी.

सम्वाददाता : सन्देश जैसि

हाम्रो टिम

हाम्रो बारेमा

©2021 malikanews | Developed By EgSoftTech