सङ्गठन बिस्तार तथा विद्यार्थी जागरण अभियान अन्तरगत अनेरास्ववियू ( क्रान्तिकारी ) को आज घोराही उपमहानगरपालिका स्थिति रझेना माध्यामिक तथा प्राबिधिक शिक्षालयमा ८७ सदस्यीय मुल इकाइ कमिटी गठन गरिएको छ ।

शिक्षालयका का नि.बर्तमन उपाध्यक्ष अनिल कुमार खड्काको अध्यक्षता एवम् अनेरास्ववियू ( क्रान्तिकारी ) दाङ जिल्ला उपाध्यक्ष डिभाईड शर्मा(सुबम)को प्रमुख आतिथ्यता मा कार्यक्रम सप्पन्न भएको हो ।

 

उक्त कार्यक्रम ले अध्यक्षमा अनिल कुमार खड्का , उपाध्यक्षमा नवराज शर्मा,कुसुम केसि,सचीवमा कमल परियार , सह सचीवमा जालान्दार गिरि ,अबिनाश पुन मगर र कोषाध्यक्षमा सौगात बोहरा लाई सर्वसम्मत चयन गरेको छ। भने उक्त कार्यक्रममा बिशिस्ट अतिथी खगेन्द्र जि यम,जिल्ला का नेता लोकेन्द्र डाङ्गी,शन्तोस शर्मा,केसब राना,लगायतले मन्तब्य राख्नु भएको थियो भने जिल्ला बाट विद्यार्थी नेता लोकेन्द्र केसि, निशल उपस्थित हुनुहुन्थ्यो

उक्त कार्यक्रमको सन्चालन अनेरास्ववियू ( क्रान्तिकारी ) का जिल्ला सदस्य झकेन्द्र परियार ले गर्नु भएको थियो ।