सरकारका यी पाँच मन्त्रीको चर्तिकला: इन्धनको रकम खल्तीमा, मन्त्रालयबाट तेल

कास्की । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो । मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई […]

Continue Reading

विद्यालय शिक्षकले पाँच वर्षभित्र योग्यता पुर्‍याउनु पर्ने

काठमाडौं । विद्यालयमा अध्यापन गरिरहेका तर योग्यता नपुगेका शिक्षकहरूले पाँच वर्षभित्र योग्यता पुर्‍याउनुपर्ने भएको छ। सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभूत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रूपमा स्नातक वा स्नातकोत्तर तह पूरा गर्नुपर्ने भएको छ। प्रस्तावमा बालविकास केन्द्र (ईसीडी) र […]

Continue Reading

क–कसले पाउँछन् भत्ता ? पाउने प्रक्रिया के ?

काठमाडौं । न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक रोजगारीमा नभएको परिवारले निर्वाह भर्ता पाउनेछन् । न्यूनतम रोजगारी नपाउने व्यक्तिहरुको लाभग्राही परिचयपत्रमा भरिएको विवरणको आधारमा बेरोजगार व्यक्तिहरुको संख्या र न्यूनतम एकसय दिनमध्ये रोजगारी नपाएको बाँकी दिनको यकिन गरी भत्ता वितरण गरिने जनाइएको छ । सरकारले बेरोजगार पहिचानका […]

Continue Reading

यी हुन सरकारका १७ उपल्बधी, ओली सरकारको जयजयकार

सरकारप्रति सन्तुष्टिको सास होइन, अचेल जताततै असन्तुष्टिको चर्को आवाज सुनिन्छ। नेपालीहरु वर्षौंदेखि विकासको व्यग्र प्रतीक्षामा छन्। अस्थिर सरकारका कारण अपेक्षित उन्नति हुन नसकेको धेरैको आंकलन थियो। दुई तिहाइको स्थायी सरकार गठन भएपछि आशा निकै चुलियो। त्यसैमाथि नेकपाका नेताले चुनावअघिका घोषणापत्र र भाषणमा अपेक्षाको चाङ लगाइदिए। एक वर्षमै वा एकैपल्ट ‘देश कायापलट’ भइहाल्ने होइन। सरकारले बाँडेको […]

Continue Reading

शिक्षकको तलब फागुनदेखि मासिक भुक्तानी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी स्कुलका शिक्षकहरुका तलब फागुनदेखि शिक्षकहरुकै निजी बैंकमा जाने प्रबन्ध मिलाएको छ। नेपाल बैंक लिमिटेडबाट चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुनदेखि मासिक रुमा तलब बुझ्ने भएका छन्। शिक्षकहरुको तलब दुई निजी बैंकमध्ये एकमा जाने व्यवस्था मिलाइएको समाचार नागरिक दैनिकमा छ। महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले प्रभु र एनआइसी एसिया […]

Continue Reading