कमलबजारलाई स्मार्ट सिटी बनाउने

कमल रावल, अछाम । अछामको कमलबजार नगरपालिका सहित देशभरका ९३ नगरपालिकालाई एकीकृत शहरी विकास योजना अन्तर्गत स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनोट कार्य थालिएको छ । नेपाल सरकारले शहरी विकास तथा भवन निर्माण विभाग मार्फत देशका ९३ वटा नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अघि सारेसंगै अछाम जिल्लाको कमलबजार नगरपालिकालाई स्मार्ट सिटी बनाउन […]

Continue Reading

सरकारका यी पाँच मन्त्रीको चर्तिकला: इन्धनको रकम खल्तीमा, मन्त्रालयबाट तेल

कास्की । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो । मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई […]

Continue Reading

गगन थापाले भने : कांग्रेस प्रतिपक्षी होइन, प्रमुख पक्षी हो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा पनि सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले देशमा दण्डहिनता बढेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए । उनले देशमा […]

Continue Reading

कांग्रेस सभापति देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओलीको उदघोषः अब डडेल्धुराबासीले चिन्ता लिनु पर्दैन

डडेलधुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताउनु भएको छ । डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३/३३/११ केभीको सबस्टेसनको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला निर्माण सुरु भएको सो केन्द्रले यस क्षेत्रमा विद्युत वितरण र व्यवस्थापन गर्ने बताउनु […]

Continue Reading

विद्यालय शिक्षकले पाँच वर्षभित्र योग्यता पुर्‍याउनु पर्ने

काठमाडौं । विद्यालयमा अध्यापन गरिरहेका तर योग्यता नपुगेका शिक्षकहरूले पाँच वर्षभित्र योग्यता पुर्‍याउनुपर्ने भएको छ। सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभूत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रूपमा स्नातक वा स्नातकोत्तर तह पूरा गर्नुपर्ने भएको छ। प्रस्तावमा बालविकास केन्द्र (ईसीडी) र […]

Continue Reading