७६ वर्षीया वृद्धा बलात्कारको अरोपमा २३ वर्षीय युवक पक्राउ

समाचार

झापा । ७६ वर्षीया वृद्धा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिकामा वृद्धा बलात्कार गरेको आरोपमा २३ वर्षीय कुमार लिम्बु प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

लिम्बुले बृद्धालाई मादक पदार्थ सेवनगरी बलात्कारको प्रयास गरेका थिए । वृद्धालाई करणीको प्रयास भएको देखेपछि उनका श्रीमानले इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई खबर गरेका थिए । श्रीमानको उजुरीपछि लिम्बुलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *