बलात्कार आरोपीलाई जोगाउन वडाध्यक्षको दौडधुप

छापाबाट समाचार समाज

वीरगन्ज, १९ कार्तिक । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन ।
किशोरीमाथि सामूहिक बलात्कारको आरोप लागेकामध्येमा एक युवक वडा अध्यक्षका छोरा रहेकाले वडा अध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको पीडितको गुनासो छ । आजको अन्नपूर्णमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *