सानो लापरवाहीका कारण सुन्दर युवतीको यस्तो भयो हालत

रोचक

एजेन्सी । हामी धेरैले स्वास्थ्यप्रति लापरवाही गरिरहेका हुन्छौँ । कहिलेकाही सानो लापरबाहिका कारण पनि निकै ठूलो जोखिम उठाउन पर्ने हुन्छ। यस्तै भएको छ थाइल्याण्डकी एक युवतीलाई पनि ।
थाइल्याण्डमा बस्दै आएकी जेनी यू नाम गरेकी ती युवती केही समयदेखि दाँत दुख्ने समस्याबाट पीडित थिइन्। पहिले विस्तारै दुख्न थालेको दाँत पनि विस्तारै बढ्दै गयो। दुखाइ सहनै मुस्किल भएपछि अन्ततः युवतीले अस्पताल जाने निर्णय गरीन्।
अस्पतालका चिकित्सकले जाँच गरेपछि उनको दाँतको दुखाई सामान्य नभइ धेरै ठूलो समस्या रहेको बताए। त्यसपछि चिकित्सकले उनलाई दक्षिण कोरियाका विशेषज्ञ चिकित्सक कहाँ रिफर गरिदिए। त्यहाँ गएपछि पत्ता लाग्यो उनको मुखमा एकदमै ठूलो ट्युमर रहेछ। जसले क्यानसरको रुप लिन थालेको थियो।

जेनीले आफ्नो क्यानसरको उपचारका लागि ६ पटकसम्म किमोथेरापी गराएपनि उनको मुखको ट्युमरको आकार बड्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *