महानगरका कर्मचारीलाई नियमविपरीत गाडी सुविधा

छापाबाट समाचार

काठमाडौं। नियमअनुसार सहसचिव स्तरका कर्मचारीसम्मले मात्र पाउने गाडी सुविधा काठमाडौं महानगरपालिकाले भने तल्लो तहका कार्मचारीलाईसमेत दिइरहेको खुलेको छ ।
कार्य सञ्चालन निर्देशिका -२०७३ मा सहसचिव तहसम्मका कर्मचारीले मात्र गाडी सुविधा पाउने स्पष्ट व्यवस्था छ ।
महानगरपालिकाले भने निर्देशिकाको खिल्ली उडाउँदै तल्लो तहका कर्मचारीलाईसमेत गाडी सुविधा दिएको हो । आजको नागरिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *