ओभरलोड भारतीय ट्रक रोक्न व्यवसायीको माग

छापाबाट समाचार

रुपन्देही । नेपाली सडकमा ओभरोडका भारतीय ट्रकहरु सञ्चालनमा रोक लगाउनुपर्ने भन्दै नेपाली ट्रक व्यवसायीहरुले माग गरेका छन् ।
भन्सार कार्यालयदेखि प्रहरी प्रशासनको संरक्षणमा अत्याधिक लोड भएका ट्रकहरुले नेपाली सडकमा गुड्दा नेपालका सडक तथा पुलहरुमा ठूलो क्षति भएको उनीहरुको भनाई छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *