हरे भगवान पनी कति निर्दयी, त्रिशुलीले लियो सबै परिवार ८६ वर्षिया वृद्ध अामाबा मात्रै बाचे (भिडियो रिपोट सहित)

समाज

छोराबुहारीलाई विदा गरेर बसेका तिलाठी-कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा ‘हामी काठमाडौं पुग्यौं है भन्ने फोनको पर्खाइमा थिए । तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ र उनीहरुको परिवारसहित ३० जनाको मृत्यु भएको छ ।
राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झासँगै पत्नी सिमी, १० बषर्ीय छोरा अभिनव, ४ बषर्ीय छोरा प्रतिक, भाइ अन्जित, साली पूजा र सालो बिटु बसमा सवार थिए ।
उनीहरु सवार ना ६ ख १४६७ नम्बरको सन्देश बस त्रिशुलीमा खस्दा झासहित सबैको मृत्यु भएको छ.भिडियोमा हेर्नुहोस यस्ता थिए दाजु भाई स्व.अन्जित झा र स्व.संजित झा.अन्तिम पटक यस्तो लेखेका थिए।

Pandit, 85, of Tilathi, of Tulathi-Koiladi village, who was leaving the son-in-law, was on the phone waiting for ‘We have reached Kathmandu.’ But, they have never been able to hear that son’s speech. Jhapa’s son, daughter-in-law, have been killed in the buses of Trishuli river and 30 people have died.
In the National Commercial Bank of Ghaushal Branch, wife Simi, 10-year-old son of Innov, 4-year-old son, Brother Anjit, Sali Puja and Salo Bhatu bus were riding along with Jha, employed as a manager.
All the people including the deceased were killed in the bus accident in Trivolai. They were found in the video, such brothers brothers themselves and Anjit Jha and self-esteemed Jag.

Leave a Reply

Your email address will not be published. Required fields are marked *