केपी ओलीस‌गको कार्टुन प्रति किन रिसाइन नेतृ कोमल वली, यस्तो रहेछ भित्री रहस्य

समाचार

काठमाडाै‌‌ । शुक्रबार साँझ सामाजिक सञ्जालमा बाहिरिएकाे एक कार्टुनलाई लिएर अहिले चर्चा र आलोचना भइरहेको छ । एमाले अध्यक्ष केपी ओली र नेतृ कोमल वलीलाई जोडेर बनाइएको उक्त कार्टुनलाई लिएर आईतबार दिनभर जसो नै सामाजिक सञ्जालमा चर्चा परिचर्चा भयो ।
सञ्चारकर्मी एवं कलाकर्मी समेत रहेकी वलीले उक्त कार्टुनका बारेमा आफ्नो ट्विटर मार्फत प्रतिकृया नै दिएकी छिन् । ट्विटरमा लेख्दै उनले आफुसंग जोडेर बनाएको कार्टुनले कलाकारितालाई नभई लैङिगक सम्मानताको खिल्लि उडाएको बताइएन् ।
उनले लेखेकी छिन् “यो कुनै कलाकारिता होइन बरु लैङ्गिक सम्मानको निकृष्ठ उपहास हो । राजनीतिक अधिकारको हनन् मात्र होइन अभिब्यक्ति स्वतन्त्रताको दुरुपयोग हो ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *