ब्लाटरलाई विश्वकप हेर्न पुटिनको निमन्त्रणा

कला/मनोरञ्जन छापाबाट पर्यटन प्रबास मुख्य खबर राजनीति रोचक रोजगारी लोकसेवा टिप्स विचार विज्ञान / प्रविधि शिक्षा समाचार समाज स्वास्थ्य

जेनेभा, स्वीट्जरल्याण्ड – रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ को विश्वकपमा सहभागि हुन विश्व फुटबल महासंघ (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई निमन्त्रणा पठाएका छन् ।
हाल व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ । शुक्रबार एक अन्तवार्तामा उनले भने,‘म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु । मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *