आज मंसिर १२ गते बिहीबार हेर्नुहोस् आजको राशिफल

वि.सं. २०७६ मंसिर १२। बिहीबार। इ.स. २०१९ नोभेम्बर २८।ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। द्वितीया, १९ः१२ उप्रान्त तृतीया। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अवसर हातलागी नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा… Read More

उपचार गर्ने डाक्टर नै विरामी बलात्कारमा ब्यस्त ,डाक्टर पक्राउ

९ मंसिर, काठमाडौं । उपचारका लागि आएको बिरामीमाथि बलात्कारको प्रयास गरेको आरोपमा एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको मेडिसिटी हस्पिटलका चिकित्सक रोहितप्रसाद झा छन् । पीडित ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीपछि सोमबार साँझ प्रहरी परिसर, ललितपुरले उनलाई पक्राउ गरेको हो ।ललितपुर… Read More

अब नेपाली लोक दोहोरी प्रतिष्ठान रमेश बीजीले हाँक्दै

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बीजी निर्वाचित हुुनुभएको छ । पोखरामा ६ र ८ गते भएको सातौँ महाधिवेशनमा प्रतिस्पर्धी लोक गायक विष्णु खत्रीलाई पराजित गर्दै बीजी अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा बीजीले ५८४ मत र खत्रीले ५४५ मत प्राप्त… Read More

गाउँपालिकाका साक्षर घोषणा गर्नका लागी अध्यक्ष खड्काले गरे यस्तो प्रतिबद्धता,कार्यन्वयन कत्तिको होला ?

अछाम । साक्षर गाउँपालिका घोषणा गर्ने उदेश्यका साथ पालिका स्तरिय साक्षरता समन्धी बैठक बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका स्तरका सरोकारवाला माझ पालिकाको साक्षरता अवस्था प्रस्तुती,पालिकास्तरिय साक्षरता समुन्वय समिती गठन र साक्षरता रणनिती क्षेत्रको पहिचान गर्न आज बैठक सम्पन्न भएको हो । २०७६… Read More

धर्म संस्कृतिको संरक्षणमा सबै लागाैँ ः भिम रावल

अछाम । अछाम जिल्लाको बैधनाथ धाममा आयोजना गरेको छैठो शिव साधनामा बोल्दै पुर्ब उपप्रधानमन्त्री एबं नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थाइ कमिटी सदस्य भीम रावलले धर्म र संस्कृत हरेक नागरिकको जीवन पद्धति संग जोडिएकोले आ आफ्नो धर्म संस्कृतिको संरक्षणमा लाग्ने कुरामा जोड दिनु भयो । कला… Read More

अछाममा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ

 अछाम । महिला हिंसा विरूद्वको १६ दिने अभियानको पहिलो दिन जिल्ला भर विभिन्न कार्यक्रमको आयोजनागरि मनाईएको छ । यसै अवसरमा मंगलसेन नगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरि अभियानको सुरूवात गरिएको बताईको छ । कार्यक्रममा सहभागी सरोकारवालाले महिला माथि हुने विभिन्न खालका हिंसा अन्त्यका लागि अन… Read More

देउवालाई बास्कोटाको कडा प्रहार ः नाकाबन्दीमा म्याउँ गर्न सकेनौँ ,अहिले ढाडे किन बन्छौ ?

८ मंसिर, कास्की । पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो । राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि… Read More

धादिङमा जन्ती बाेकेकाे बस दुर्घटना,४० जना ………

८ मंसिर, धादिङ । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नं को जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा… Read More

सामुहिक बलात्कार गरी भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने अभियुक्त पक्राउ

मंसिर ८,कपिलवस्तु,मायादेवी गाउँपालिका–१ मा तीन वर्ष अघि भएको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्त शनिबार पक्राउ परेका छन् । घटना पछि फरार रहेका मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमान पक्राउ परेको प्रहरीले जनाएको छ । घटना पछि फरार भएका कलामुद्दिन मुसलमान घर आएको बेलामा… Read More

सुनौलो सँसारमा रमाउने सपना अधुरै ः घाँस काट्दा काट्दै खसेर मृत्यु

अछाम,मँसिर ७ ,अछाममा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको ढकारि गाउपालिका–२ हिच्माका १९ वर्षिय गणेश साउदको घाँस काट्ने बेला भिरबाट खसेर ज्यान गएको हो । शुक्रबार अपरान्ह ४ बजे घाँस काट्न जारिमेको पाँणपाखा जंगलमा गएका साउद बेलुकी अबेरसम्म पनि नफर्किएपछि खोज्न जादा… Read More