साउन २ गते सार्वजनिक विदा

साउन २ गते सार्वजनिक विदा

आर्थीक बर्षको समाप्त सँगै सबैलाई सहयोको लदागी धन्यवद दिँदै ललितपुरको गोदावरी नगरपालिकाले साउन २ गते सार्वजनिक बिदा दिएको हो।हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण नगरवासीलाई धन्यवाद दिँदै सो…

Read More
एक लाखको राष्ट्रिय पुरस्कार

एक लाखको राष्ट्रिय पुरस्कार

मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको छ । पथरी शनिश्चरे नगरपालिका–३ स्थित सो समूह देशभरिकै दुई हजार २०० सामुदायिक वन समूहबाट छनोट भई उत्कृष्ट हुन पुगेको डिभिज वन कार्यालय विराटनगरका प्रमुख…

Read More
वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता

वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता

झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गर्नुभएको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिनुभयो…

Read More
युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं. ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद पाउनेछन् । नगरपालिकाप्रमुख…

Read More
पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आज बुधबार को राशिफल

पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आज बुधबार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन्, संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ । ठूलाबडाको सहयोग लिन सकेमा सोचेको काममा सफल नै भइने छ…

Read More
डोनाल्ड ट्रम्प Vs बाबुराम भट्टराई

डोनाल्ड ट्रम्प Vs बाबुराम भट्टराई

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ दिएका छन्। ट्रम्पले हिजो आप्रवासीहरुप्रति लक्षित गर्दै गरेको ट्वीटको विरोधमा भट्टराई ट्रम्पसँग भिड्न पुगेका हुन्। ट्रम्पले आप्रवासीविरुद्ध विवादित ट्वीट गरेका थिए ।ट्रम्पले हिजो ट्वीटरमा लेखेका थिए ‘हामी समाजवादी वा…

Read More
इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो

इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो

सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज…

Read More
शेयर बजार: नेप्से परिसूचक उकालो

शेयर बजार: नेप्से परिसूचक उकालो

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४५ विन्दुले बढेर एक हजार २५९.०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले…

Read More
उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आउनुभएका मन्त्री यादवले सिरहाको…

Read More
बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै

बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै

पश्चिम नवलपरासीमा बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै गएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको छ । जिल्ला प्रशासन कार्यालयस्थित विपद् व्यवस्थापन कक्षमा जिल्ला आपत्कालीन परिचालन (सूचना) केन्द्र स्थापना गरी जलमापन यन्त्र जडान गरिएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको हो…

Read More