नेपाल शैक्षिक परामर्श संघ (ECAN) झापा साखाको नयाँ नेतृत्वमा सुमन शर्मा जमरकट्टेल

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिले आज प्रारम्भीक घोषणा सभाको आयोजना गर्दै झापा जिल्ला नेतृत्व चयन गरेको छ । विदेश गएर अध्ययन गर्न चाहने नेपालीहरुलाई आवश्यक परामर्श दिने उद्देश्यले खोलिएका शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संगठनले जिल्लास्तरमा पनि आफ्नो शाखा सञ्चालन गर्न थालेको… Read More

डा. पुनको आविष्कार केन्द्र निर्माणका निम्ति अष्ट्रेलियाका नेपालीद्वारा सहयोग

समृद्ध नेपाल र सुखी नेपालीको लागि एक मात्र आधार स्वदेशी उत्पादन हो । यस्ता उत्पादनहरुको निम्ति खोज तथा अनुसन्धान गर्ने केन्द्र अत्यावश्यक छ । यो आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्न अभियान चलाईरहनुभएका डा. महाविर पुनको साथलाई अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायले… Read More

सुनसरीमा माघ १ गतेदेखि क्यान इन्फोटेक आयोजना गरिने

सुनसरी । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना तथा क्यान महासंघ प्रदेश १ को संयोजनमा इटहरीमा सूचना प्रविधि प्रर्दशनी आयोजना गरिने भएको छ । सुचना, प्रविधि र सञ्चारको व्यापकतालाई समटने गरी इटहरीस्थित जनता विद्यालयको खेल मैदानमा आगामी माघ १ गतेदेखि ५ गतेसम्म पाँच दिने क्यान… Read More

भ्रमण वर्ष उद्घाटन कार्यक्रममा ५ देशका पर्यटनमन्त्री सहभागी हुने

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। दशरथ रंगशालाबाट राष्ट्रपति भण्डारीले बुधबार ९१ जनावरी २०२०० भव्य समारोहणबीच भ्रमण वर्षको उद्घाटन गर्ने भएकी छन्।   भ्रमण वर्ष तयारीको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश… Read More

नवलपरासी सेवा समाज कतारको अध्यक्षमा लौडारी

नवलपरासी सेवा समाज कतारको प्रथम साधारण सभा तथा अधिवेशनले नवलपरासी बर्दघाटका युवा सजन लौडारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । २७ डिसेम्बर २०१९ मा अल दोसरी पार्क सहानियामा भएको नवलपरासी सेवा समाज कतारको प्रथम साधारण सभा तथा अधिवेशनले लौडारीलाई तदर्थ समितिको अध्यक्ष को जिम्मेवारी दिएको हो… Read More

‘सीडीओलाई प्रदेश मातहत नराखे छुट्टै नियुक्ति’

सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरूलाई प्रदेश सरकार मातहत राख्न माग गरेका छन् । अपराध नियन्त्रण र शान्तिसुरक्षाका कामलाई कानुनी दायरामा ल्याउन गरिने अनुसन्धानका लागि प्रजिअ प्रदेश मातहत राख्नुपर्ने उनीहरूले तर्क गरेका छन् ।   प्रदेश १ को आन्तरिक मामिला… Read More

सुरक्षा अबस्था बुज्दै निरीक्षणमा प्रदेश पाँच डिआइजी : शाह

सागर थापा/महेन्द्र सिंह बर्दिया पुस १२ शनिबार पाँच नम्बर प्रदेशको जिल्ला बर्दिया राजापुरमा सुरक्षा अबस्था बुझ्न निरीक्षणमा निस्केका प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले शनिबार ईलाका प्रहरी कार्यालय राजापुर जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरिया लगाएतको ठाँउमा बुर्फिङ्ग दिदै डिआइजी शाहले । बर्दियाको सम्पूर्ण सुरक्षा… Read More

देशव्यापी रूपमा विद्युत माग उच्च

पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर नै विद्युत आपुर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् । गोरखापत्र दैनिकमा… Read More

सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न ।

रमेश भुसाल । नवलपरासी । पश्चिम नवलपरासीको सुनवल चोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २० जानाले रक्तदान गरेका छन् । अल्फा युथ क्लव अयोजक र दर्पण पोष्ट सहअयोजक रहेको रक्तदान कार्यक्रमलाई सफल पार्न दारी ग्याङ नवलपरासी र समाजसेवि युवा रमेश नेपालीको सहयोग… Read More

क्यान झापाद्वारा साईबर सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

पुस-४ विर्तामोड । साइबर सुरक्षा सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापा विर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयकमा आज सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय विर्तामोडको सह आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी… Read More