नेता महत भन्छन्, कम्युनिस्ट सरकारबाट जनताले भ्रष्टाचार बाहेक केही पाएनन्

दैलेख । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकार भ्रष्टाचारको धङधङीमा फसेको बताएका छन। बुधबार दैलेखको राकममा कांग्रेसका नेताकार्यकर्ताहरुसँग भेटघाट गर्दै नेता सहमहामन्त्री महतले यो सरकारको प्रमुख उपलब्धि भनेको भ्रष्टाचारलाई संस्थागत गर्ने भएको पनि जिकिर गरे। सहमहामन्त्री महतले दैलेखको राकममा शिक्षण अस्पताल बनाउन सरकार सँग माग… Read More

वामदेवलाई उपचुनाव हार्ने डर, कांग्रेसले चखाएको थियो लज्जास्पद हार !

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा बर्दियामा नेपाली कांग्रेसका नेता सञ्जय गौतमसँग लज्जास्पद हार व्यहोरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमलाई आगामी मंसिर १४ गते हुने उपचुनाव देखेर समेत डर लाग्न थालेको छ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनपछि खाली रहेको कास्की क्षेत्रमा उम्मेदवार बन्न वामदेव… Read More

प्रचण्डको दाँत समस्याले नेकपा बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबारको लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाँत सम्बन्धी समस्याको कारण बैठक स्थगित भएको हो । अध्यक्ष दाहालको दाँत फुकालिएको छ । पूर्व प्रधानमन्त्री दाहालले बुधबार ललितपुरको भैंसेपार्टीस्थित मेडिसिटी अस्पताल पुगेर दाँतको उपचार… Read More

नेकपालाई गगनको आग्रह : प्रधानमन्त्रीलाई आराम गर्न दिऊँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका छन् । बुधबार संसदको विषय समयमा बोल्दै उनले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरे । साथै विदेश उपचार गर्नु परेमा सरकारले उपचार खर्च नव्यहोर्ने… Read More

भीम रावलसँग डराए ओली र प्रचण्ड , कारबाही गर्ने तयारी !

काठमाडौं– केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्त भएको छ । विभिन्न सन्दर्भमा विभिन्न नेताहरुलाई सार्वजनिक रुपमै नकारात्मक टिकाटिप्पणी गर्ने व्यक्तिहरुलको खोजी नेकताभित्र व्यापकरुपमा… Read More

एलिजाको प्रश्न, “मैले श्रीमान्को गोडा ढोगेर जल खाँदा अरुलाई के को आपत्ति ?”

धमला पत्नी एलिजाको प्रश्न, “मैले श्रीमान्को गोडा ढोगेर जल खाँदा अरुलाई के को आपत्ति ?” पुरा समाचार पढ्नुहाेस

डोनाल्ड ट्रम्प Vs बाबुराम भट्टराई

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ दिएका छन्। ट्रम्पले हिजो आप्रवासीहरुप्रति लक्षित गर्दै गरेको ट्वीटको विरोधमा भट्टराई ट्रम्पसँग भिड्न पुगेका हुन्। ट्रम्पले आप्रवासीविरुद्ध विवादित ट्वीट गरेका थिए ।ट्रम्पले हिजो ट्वीटरमा लेखेका थिए ‘हामी समाजवादी वा कम्युनिष्ट देश कहिल्यै बन्ने छैनौं… Read More

सेक्सप्रति संसारभर बढ्दैछ अरुची, के हुन् ती कारण ?

बीबीसी सेक्सको मामलमा अहिलेको समय मानव इतिहासमै सवैभन्दा उनमुक्त अवधि मान्न सकिन्छ । विगत चार दशक यता विकसित प्रविधिले यौन सम्बन्धलाई उन्मुक्ता दिएको छ, चाहे त्यो गर्भनिरोधक गोली होस् वा ग्रिंडर तथा टिंडर जस्ता डेटिङ एप्स । यो सवै मिलाएर यौन सम्बन्धलाई नयाँ उचाई दिन्छ… Read More

जागिर दिन सरकार घरघरमा पुगेको छ : प्रधानमन्त्री ओली

आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गरेका छन् । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुरुवात गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घरघरमा गएर रोजगारी दिने बताए । कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले अब घर–घर पुगेर रोजगारी दिन्छ, सरकार कहाँ छ भन्नेलाई… Read More

बनेपामा आन्तरिक विमानस्थल बन्छः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र काम लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने… Read More