नवलपरासी सेवा समाज कतारको अध्यक्षमा लौडारी

नवलपरासी सेवा समाज कतारको प्रथम साधारण सभा तथा अधिवेशनले नवलपरासी बर्दघाटका युवा सजन लौडारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । २७ डिसेम्बर २०१९ मा अल दोसरी पार्क सहानियामा भएको नवलपरासी सेवा समाज कतारको प्रथम साधारण सभा तथा अधिवेशनले लौडारीलाई तदर्थ समितिको अध्यक्ष को जिम्मेवारी दिएको हो… Read More

सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न ।

रमेश भुसाल । नवलपरासी । पश्चिम नवलपरासीको सुनवल चोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २० जानाले रक्तदान गरेका छन् । अल्फा युथ क्लव अयोजक र दर्पण पोष्ट सहअयोजक रहेको रक्तदान कार्यक्रमलाई सफल पार्न दारी ग्याङ नवलपरासी र समाजसेवि युवा रमेश नेपालीको सहयोग… Read More

कञ्चपुरमा एक जनाको शब फेला

कञ्चनपुरको वेदकोट स्थित महाकाली सिँचाइको नहरमा बिहीबार बिहान एक जना  पुरूषको शव फेला परेको छ ।वेदकोट नगरपालिका वडा नम्बर १० सिसैया भन्ने स्थानमा नहरको किनारमा मोटरसाइकल समेत फेला परेको छ ।   मृत्यु हुनेमा कृष्णपुर घर भई हाल पढाईको शिलशिलामा महेन्द्रनगर बस्दै आएका २१ वर्षीय सन्तोष… Read More

कञ्चनपुरमा हात्तिको आत्तङ्क फेरी एकजना घाईते

कञ्चनपुर, २६ मंसिर । कञ्चनपुरमा हात्तिले आत्तङ्क मच्चाउन थालेको छ । कञ्चनपुरको वेदकोटमा बुधबार हात्तीको आक्रमणबाट एकजना घाईते भएका छन् । जिल्लाको वेदकोट नगरपालिका २ को मुक्त कमैया शिविरमा बस्दै आएका ७० वर्षीय वृद्ध सीताराम डगौँरा हात्तीको आक्रमणबाट घाइते भएका हुन । सामुदायिक वनबाट बस्तीमा… Read More

धर्म संस्कृतिको संरक्षणमा सबै लागाैँ ः भिम रावल

अछाम । अछाम जिल्लाको बैधनाथ धाममा आयोजना गरेको छैठो शिव साधनामा बोल्दै पुर्ब उपप्रधानमन्त्री एबं नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थाइ कमिटी सदस्य भीम रावलले धर्म र संस्कृत हरेक नागरिकको जीवन पद्धति संग जोडिएकोले आ आफ्नो धर्म संस्कृतिको संरक्षणमा लाग्ने कुरामा जोड दिनु भयो । कला… Read More

सुनौलो सँसारमा रमाउने सपना अधुरै ः घाँस काट्दा काट्दै खसेर मृत्यु

अछाम,मँसिर ७ ,अछाममा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको ढकारि गाउपालिका–२ हिच्माका १९ वर्षिय गणेश साउदको घाँस काट्ने बेला भिरबाट खसेर ज्यान गएको हो । शुक्रबार अपरान्ह ४ बजे घाँस काट्न जारिमेको पाँणपाखा जंगलमा गएका साउद बेलुकी अबेरसम्म पनि नफर्किएपछि खोज्न जादा… Read More

मोटरसाइकल, स्कुटी सिक्न खोज्दै हो भने यी कुरामा ध्यान दिनुहोस

तपाईंलाई मोटरसाइकल सिक्ने चाहना भए आजको दिन उपयुक्त हुनसक्छ। त्यसैले तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । बिदाको दिन थोरै मात्र समय निकाल्नुभयो र दृढ इच्छाशक्ति राख्नुभयो भने सजिलै मोटरसाइकल सिक्न सक्नुहुनेछ। यसरी सजिलै सिक्नुहोस मोटरसाइकल – तपाईं मोटरसाइकल सिक्न… Read More

नेकपाको विद्यालयमै चुनावी सभा !

निर्वाचन आचारसंहिता विपरित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले अछाममा विद्यालयमै चुनावी सभा आयोजना गरेको छ। आगामी मंसिर १४ गते उपनिर्वाचन हुने मेल्लेख गाउँपालिका–५ बिन्धेवासिनीस्थित जनता माविको प्राङ्गणभित्रै नेकपाले चुनावी सभा आयोजना गरेको हो। स्थानीय तहमा उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा बुधबार नेकपाले पढाई प्रभावित… Read More

अभिनेत्री पोखरेलकाे रिट खारेज, उच्च अदालतले दियाे यस्ताे आदेश

काठमाडाैँ – सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि… Read More

३ महिनामै मंगलसेन नगरपालीकाले गर्यो साढे १६ लाख आन्तरीक आम्दानी

टेक बहादुर थापा , अछाम । मंगलसेन नगरपालिकाले यस चालुआर्थिक बर्षको ३ महिनाको अवधिमा १६ लाख ४४ हजार ३ सय ९९ रूपैया ४५ पैसा राजश्व संकलन गरेको छ । यो आर्थिक बर्षको साउन १ गतेदेखि असोज महिना सम्म विभिन्न शिर्षक बाट राजश्व संकलन गरेको हो… Read More