सुनसरीमा माघ १ गतेदेखि क्यान इन्फोटेक आयोजना गरिने

सुनसरी । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना तथा क्यान महासंघ प्रदेश १ को संयोजनमा इटहरीमा सूचना प्रविधि प्रर्दशनी आयोजना गरिने भएको छ । सुचना, प्रविधि र सञ्चारको व्यापकतालाई समटने गरी इटहरीस्थित जनता विद्यालयको खेल मैदानमा आगामी माघ १ गतेदेखि ५ गतेसम्म पाँच दिने क्यान… Read More

क्यान झापाद्वारा साईबर सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

पुस-४ विर्तामोड । साइबर सुरक्षा सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापा विर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयकमा आज सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय विर्तामोडको सह आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी… Read More

डिप बोरिङ बिग्रंदा सिँचाइ अभाव

नीरज गौतम बाँके जिल्लाका विभिन्न स्थानमा रहेका प्रायः सबै डिप बोरिङ अहिले अत्यन्तै जीर्ण अवस्थामा छन् । बीस वर्षअघि जिल्लाका विभिन्न स्थानमा जडान गरिएका १०२ वटा डिप बोरिङमध्ये प्रायः सबै टुटफुट र बिग्रेको अवस्थामा पुगेका छन् । करीब २० वर्षअगाडि डिप बोरिङ सञ्चालन हुँदा यहाँका… Read More

इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो

सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान… Read More

बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै

पश्चिम नवलपरासीमा बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै गएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको छ । जिल्ला प्रशासन कार्यालयस्थित विपद् व्यवस्थापन कक्षमा जिल्ला आपत्कालीन परिचालन (सूचना) केन्द्र स्थापना गरी जलमापन यन्त्र जडान गरिएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको हो ।प्रदेश नं ५ को आन्तरिक… Read More