साग खेलकूद तयारी : महिला कुस्ती खेलाडी इन्टरनेटको भरमा अभ्यास गर्दै

साग खेलकूद तयारी : महिला कुस्ती खेलाडी इन्टरनेटको भरमा अभ्यास गर्दै

दुई वर्ष अघि १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालबाट प्रतिनिधित्व गरेकी कुस्ती खेलाडी कविता पुन यतिबेला कञ्चनपुरको भीमदत्तनगरमा बन्द प्रशिक्षणमा छिन् । आगामी मङ्सिरमा नेपालमै हुने १३औँं साग प्रतियोगितामा कविताले ५९ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने पक्का भएको…

Read More