देउवालाई बास्कोटाको कडा प्रहार ः नाकाबन्दीमा म्याउँ गर्न सकेनौँ ,अहिले ढाडे किन बन्छौ ?

८ मंसिर, कास्की । पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो । राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि… Read More

धादिङमा जन्ती बाेकेकाे बस दुर्घटना,४० जना ………

८ मंसिर, धादिङ । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नं को जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा… Read More

सामुहिक बलात्कार गरी भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने अभियुक्त पक्राउ

मंसिर ८,कपिलवस्तु,मायादेवी गाउँपालिका–१ मा तीन वर्ष अघि भएको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्त शनिबार पक्राउ परेका छन् । घटना पछि फरार रहेका मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमान पक्राउ परेको प्रहरीले जनाएको छ । घटना पछि फरार भएका कलामुद्दिन मुसलमान घर आएको बेलामा… Read More

सुनौलो सँसारमा रमाउने सपना अधुरै ः घाँस काट्दा काट्दै खसेर मृत्यु

अछाम,मँसिर ७ ,अछाममा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको ढकारि गाउपालिका–२ हिच्माका १९ वर्षिय गणेश साउदको घाँस काट्ने बेला भिरबाट खसेर ज्यान गएको हो । शुक्रबार अपरान्ह ४ बजे घाँस काट्न जारिमेको पाँणपाखा जंगलमा गएका साउद बेलुकी अबेरसम्म पनि नफर्किएपछि खोज्न जादा… Read More

ओली सरकारले आचार संहिता विपरित काम गर्याे ः पूर्व मन्त्री साउँद

मँसिर ७ ,अछाम,नेपाली कांग्रेसका नेता एन.पी. साउँदले सरकारले निर्वाचन आचार संहिता विपरितका गतिविधि गरेको आरोप लगाउनु भएको छ । प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै पूर्व मन्त्री साउँदले निर्वाचन आचार संहिता विपरितका गतिविधि नगर्न सरकारलाई आग्रह गर्नुभयो । मतदातालाई प्रभावित पार्ने… Read More

जेलबाट छुट्न यस्तो गर्दैछन् निवर्तमान सभामुख कृष्णबहादुर महरा

काठमाडौं – संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जेलबाट छुट्ने प्रयास गरेका छन् । जेलबाट छुट्नका लागि महराले जिल्ला अदालत काठमाडौंले दिएको पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध अर्काे अदालतमा गुहार मागेका छन्… Read More

प्रधानमन्त्री ओलीलाई अर्काे झड्का लाग्दै, यस्तो छ तयारी

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पुनर्गठन भएपछि सरकारलाई अर्काे झड्का लाग्ने देखिएको छ । बुधवार भएको मन्त्रिपरिषद् पुनर्गठन हुनुअघि सत्ता साझेदार दल समाजवादी पार्टीसँग सल्लाह नभएको भन्दै असन्तुष्टि बढेपछि प्रधानमन्त्री ओलीलाई झड्का लाग्ने देखिएको छ । समाजवादी पार्टीको समर्थनको सहारामा ओली सरकारलाई संसदमा… Read More

आज शुक्रबार धनकी देवी लक्ष्मीमाताको दर्शनले मनोकामना पुरा हुने विश्वासका साथ मंसिर -६ गतेको राशिफल पढ्नुहोस

वि.सं.२०७६ साल मंसिर ०६ गते । शुक्रबार । ईश्वी सन् २०१९ नोभेम्बर २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि दशमी,०१ घडी १८ पला,बिहान ०७ बजेर ०२ मिनेट उप्रान्त एकादशी ।… Read More

अस्पतालमा उपचार गर्दा गर्दै जसको मन्त्री पद गयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादव गम्भीर बिरामी भएपछि चार दिनअघि वीर अस्पताल भर्ना भएका थिए। भीआईपीहरुका लागि तयार पारिएको वीरको विशेष कक्षमा भर्ना भएर उनी उपचाररत थिए। चार दिनदेखि वीर अस्पतालको भिआइपी कक्षमा उपचाररत उनको पद मन्त्रीनिवास फिर्नै नपाई खुस्किएको छ।… Read More

ओली मन्त्रिपरिषद पुनर्गठन, यी हुन् नयाँ मन्त्री (नामावलीसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगाएका छन्। लामो समयदेखि मन्त्रिपरिषद पुनर्गठनको चर्चा भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषदबाट बाहिरिने र नयाँ नियुक्त हुनेको नाम टुंगो लगाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले नयाँ मन्त्रीहरूको नामावली शपथ ग्रहण गराउनका… Read More