रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम र बजेट ल्याएको छ । नगरसभामा नगर प्रमुख पुष्प वादिले विहिवार आगामी वर्षको नीति, कार्यक्रम पेश गर्नुभयो ।  आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशु, सुशासन, पर्यटन, रोजगारीलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु बनाएको छ । कुन कुन क्षेत्र समेटेको छ निति तथा  कार्यक्रमले हेरौै पुर्णपाठ

निति तथा कार्यक्रम हेर्न यँहा खोल्नुहोस

आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम फाइनल