रुकुम पश्चिम स्थित नेकपा माओवादी केन्द्र त्रिवेणी गाँउपालिकाका अध्यक्ष गणेश खड्का हिजो बेलुका रिहा हुनु भएको छ । चौरजहारी नगरपालिका वडा नं. १४ स्थित प्रहरी चौकी तोडफोड भएको घटनाको सम्बन्धमा सोधपुछको लागि भन्दै प्रहरीले हिजो विहान खड्कालाई सिम्रुतुबाट नियन्त्रणमा लिएको थियो ।