धर्म संस्कृतिको संरक्षणमा सबै लागाैँ ः भिम रावल
अछाम । अछाम जिल्लाको बैधनाथ धाममा आयोजना गरेको छैठो शिव साधनामा बोल्दै पुर्ब उपप्रधानमन्त्री एबं नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थाइ कमिटी सदस्य भीम रावलले धर्म र संस्कृत हरेक नागरिकको जीवन पद्धति संग जोडिएकोले आ आफ्नो धर्म संस्कृतिको संरक्षणमा लाग्ने कुरामा जोड दिनु भयो । कला… Read More