भ्रमण वर्ष उद्घाटन कार्यक्रममा ५ देशका पर्यटनमन्त्री सहभागी हुने

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। दशरथ रंगशालाबाट राष्ट्रपति भण्डारीले बुधबार ९१ जनावरी २०२०० भव्य समारोहणबीच भ्रमण वर्षको उद्घाटन गर्ने भएकी छन्।   भ्रमण वर्ष तयारीको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश… Read More

नवलपरासी सेवा समाज कतारको अध्यक्षमा लौडारी

नवलपरासी सेवा समाज कतारको प्रथम साधारण सभा तथा अधिवेशनले नवलपरासी बर्दघाटका युवा सजन लौडारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । २७ डिसेम्बर २०१९ मा अल दोसरी पार्क सहानियामा भएको नवलपरासी सेवा समाज कतारको प्रथम साधारण सभा तथा अधिवेशनले लौडारीलाई तदर्थ समितिको अध्यक्ष को जिम्मेवारी दिएको हो… Read More

‘सीडीओलाई प्रदेश मातहत नराखे छुट्टै नियुक्ति’

सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरूलाई प्रदेश सरकार मातहत राख्न माग गरेका छन् । अपराध नियन्त्रण र शान्तिसुरक्षाका कामलाई कानुनी दायरामा ल्याउन गरिने अनुसन्धानका लागि प्रजिअ प्रदेश मातहत राख्नुपर्ने उनीहरूले तर्क गरेका छन् ।   प्रदेश १ को आन्तरिक मामिला… Read More

सुरक्षा अबस्था बुज्दै निरीक्षणमा प्रदेश पाँच डिआइजी : शाह

सागर थापा/महेन्द्र सिंह बर्दिया पुस १२ शनिबार पाँच नम्बर प्रदेशको जिल्ला बर्दिया राजापुरमा सुरक्षा अबस्था बुझ्न निरीक्षणमा निस्केका प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले शनिबार ईलाका प्रहरी कार्यालय राजापुर जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरिया लगाएतको ठाँउमा बुर्फिङ्ग दिदै डिआइजी शाहले । बर्दियाको सम्पूर्ण सुरक्षा… Read More

देशव्यापी रूपमा विद्युत माग उच्च

पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर नै विद्युत आपुर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् । गोरखापत्र दैनिकमा… Read More

सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न ।

रमेश भुसाल । नवलपरासी । पश्चिम नवलपरासीको सुनवल चोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २० जानाले रक्तदान गरेका छन् । अल्फा युथ क्लव अयोजक र दर्पण पोष्ट सहअयोजक रहेको रक्तदान कार्यक्रमलाई सफल पार्न दारी ग्याङ नवलपरासी र समाजसेवि युवा रमेश नेपालीको सहयोग… Read More

क्यान झापाद्वारा साईबर सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

पुस-४ विर्तामोड । साइबर सुरक्षा सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापा विर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयकमा आज सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय विर्तामोडको सह आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी… Read More

प्रबासमा रहेका नेपालीलाई पर्ने समस्यामा एक जुट भएर लाग्छौ : केन्द्रिय सदस्य बिक

अखिल भारत नेपाली एकता मन्च केन्द्रीय सदस्य प्रकाश बिकले प्रबास मा रहेका नेपालीहरुका हरेक समस्या समाधान गर्न एकता मन्च लागि परेको बताउनु भयो । मालीका न्युज सङ्ग कुरा गर्दै उहाँले भारत मा नेपालीमाथी पर्ने हरेक समस्या समाधान मा आफुहरु लागि परेको बताउनु भयो । प्रस्तुत… Read More

आज पुस महिनाकाे पहिलाे राशिअनुसार प्रत्यकको भाग्यफल हेर्नुहोस् ?

वि.सं. २०७६ पुस १। मंगलबार। इ.स. २०१९ डिसेम्बर १७।ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। षष्ठी, २६ः४८ उप्रान्त सप्तमी।   मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न… Read More

कञ्चपुरमा एक जनाको शब फेला

कञ्चनपुरको वेदकोट स्थित महाकाली सिँचाइको नहरमा बिहीबार बिहान एक जना  पुरूषको शव फेला परेको छ ।वेदकोट नगरपालिका वडा नम्बर १० सिसैया भन्ने स्थानमा नहरको किनारमा मोटरसाइकल समेत फेला परेको छ ।   मृत्यु हुनेमा कृष्णपुर घर भई हाल पढाईको शिलशिलामा महेन्द्रनगर बस्दै आएका २१ वर्षीय सन्तोष… Read More