अछामबाट विप्लव समुहका एक कार्यक्रता पक्राउ

अछामबाट विप्लव समुहका एक कार्यक्रता पक्राउ

Sharing is caring!

चन्द्र प्रसाद भाट , अछाम । अछाममा बिप्लब समुहका एक कार्यक्रता पक्राउ परेका छन । अछाम प्रहरीको गस्ती टोलीले जिल्लाको तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ६ रानिबनका विप्लव कार्यकर्ता जनक न्यौपानेलाई शनिबार आफ्नै घरमा सुतेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका न्यौपाने विप्लव समूहका तुर्माखाँद गाउँ कमिटी ईन्चार्ज भएको अछामका प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले बताए।

उनलाई तुर्माखाँदमा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *