साउन २ गते सार्वजनिक विदा

साउन २ गते सार्वजनिक विदा

Sharing is caring!

आर्थीक बर्षको समाप्त सँगै सबैलाई सहयोको लदागी धन्यवद दिँदै ललितपुरको गोदावरी नगरपालिकाले साउन २ गते सार्वजनिक बिदा दिएको हो।हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण नगरवासीलाई धन्यवाद दिँदै सो को सार्वजनिक बिदा दिने गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *