पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस भोलि मिति २०७६ साल ज्येष्ठ २७ गते सोमबारको राशिफल….

भोलि मिति २०७६ साल ज्येष्ठ २७ गते सोमबार । ईश्वी सन् २०१९ जुन १० तारिख ।  सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक… Read More

कतार बाट आयो दु:खद खबर कतारमा १४०० नेपालीको विश्वकपको स्टेडियम बनाउने क्रममा मृत्यु

काठमाडौं। सन् २०२२ मा हुने विश्वकपको लागि कतारमा निर्माण भइरहेको फुटबल स्टेडियम निर्माणको क्रममा कम्तीमा १४०० नेपाली कामदारको मृत्यु भएको जर्मनीको एक टेलिभिजनले दावी गरेको छ । दोहामा बसोवासको अवस्थाका कारण तथा निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष ११० जनाको ज्यान जाने गरेको तथ्यांक… Read More

कैलाली काे घोडाघोडीका नगरपालिका सामुदायिक तथा संस्थागत विद्यालयहरु ५ दिनका लागि बन्द

राम बहादुर बिश्वकर्मा/ कैलालीको घोडाघोडी नगरपालिकाका विद्यालयहरु ५ दिनका लागि बन्द हुने भएका छन् । घोडाघोडी नगरपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु बाट अत्याधिक गर्मी भई पठनपाठनमा समस्या भएको गुनासो आएपछि नगरपालिकाले ५ दिनका लागि नगर भित्र का सम्पुर्ण विद्यालयहरु बन्द गरेको हो । विद्यालय… Read More

चेतावनीको २४ घण्टा नबित्दै विप्लवले यो के गरे ?

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएका छन् । अछामको तुर्माखाँद गाउँपालिका–३ असराघाटमा रहेको आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको हो । विस्फोटबाट कार्यालय रहेको स्थानीय दीपक बिसीको घरमा क्षति पुगेको छ । प्रहरीका… Read More

यी ‘राष्ट्रपति’ जो ग्ल्यामर्सकै कारण सधैँ चर्चामा रहन्छिन्

युरोपियन राष्ट्र क्रोएसियाकी राष्ट्रपति सधैँ चर्चामा रहन्छिन् । राष्ट्रप्रमुख भएका कारण पदीय हैसियतमा उनी चर्चित हुनु स्वभाविक हो । त्यो भन्दा पनि उनको ग्ल्यामर्सका कारण झन बढी चर्चा चुलिन्छ । राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक कुनै मोडल वा हिरोइन् भन्दा कम छैनन् । उनलाई हिरोइन् वा… Read More

राती सुतेकाे बेला एक युवाले छानाको टायल निकाली भित्र छिरेर महिलाकाे गाेप्य अंगमा औँला हालेपछि..

आफूभन्दा दोव्वर वर्ष जेठी महिलासंग जवरजस्ती करणी गर्न खोज्ने १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बिहीवार राति ३० वर्षीय महिलालाई सुतेको अवस्थामा घरको छानाको टायल निकालेरभित्र छिरेर किशोरले जवरजस्तीकरणीको प्रयास गरेका हुन् । घरमा श्रीमान नभएको मौका छोप्दै किशोरले सानो छोरासंग सुतेकी… Read More

एसईई परीक्षाको नतिजा प्रकाशनबारे यस्तो आयो ताजा जानकारी !

काठमाडौं । यस वर्षको एसईई परीक्षाको नतिजा ढिला आउँने भएको छ । विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२ भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने देखिएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म… Read More

देख्दा खुशी तर साँच्चै बेखुशी हुने मानिसको १२ संकेतहरु:अवस्य पढ्नुहोस

सायद हामीले जे देख्छौ, त्यो मात्र सत्य हुँदैन। सायद वास्तविकता पहिले तयार पारेर राखिएको हुन्छ। सायद राम्रो देखिनलाई दिएको मुस्कान झुट हो र भित्रभित्रै उ निराशामा एकदमै राम्ररी डुब्दै गईरहेको छ, निराशाले हामीलाई गाभ्दै लगिरहेको छ। सायद हामीहरु सुरुङको उज्यालो अथवा अन्त्य हेरिरहेका हुँदैनौँ, किनभने… Read More

श्रीमान् विदेश हुँदा रहेको अवैध शारीरिक सम्बन्धबाट जन्मिएको शिशुको हत्या, ‘२ जना पक्राउ’

इलाममा एक नवजात शिशुको शव फेला परेको छ। देउमाई नगरपालिका(८, जितपुरस्थित जंगबहादुर राईको उत्तिसको बारीमा नवजात शिशुको शव फेला पारिएको इलाका प्रहरी कार्यालय मंगलबारे इलामका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए। बिहीबार मध्यान्ह १२स्३० बजे शव भेटिएको सूचनाका आधारमा साह नेतृत्वको टोली घटनास्थल पुगेको थियो।… Read More

श्रीमान विदेशको जेलमा, यता श्रीमतीको पेटमा बच्चा !

सुन्दा पनि नमजाको समाचार । पति विदेशी जेलमा तर घरमा पत्नी गर्भवती। बच्चा जन्मेको खबर पतिले जेलमै सुन्छन् र खुशी हुन्छन् । यो खबर प्यालेस्टिनको हो । हजारौं प्यालेस्टिनीहरु इजरायली जेलमा छन् । तर, उनीहरुका श्रीमती घरमा बच्चा जन्माइरहेका हुन्छन् । झट्ट हेर्दा अवैध कार्यबाट… Read More