अछाममा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ

Sharing is caring!

 अछाम । महिला हिंसा विरूद्वको १६ दिने अभियानको पहिलो दिन जिल्ला भर विभिन्न कार्यक्रमको आयोजनागरि मनाईएको छ । यसै अवसरमा मंगलसेन नगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरि अभियानको सुरूवात गरिएको बताईको छ ।

कार्यक्रममा सहभागी सरोकारवालाले महिला माथि हुने विभिन्न खालका हिंसा अन्त्यका लागि अन आफ्नो क्षेत्र बाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।

यस्तै दिवसको अवसरमा कमलबजार नगरपालिकामपनि विभिन्न कार्यक्रम गरिएको छ नगर उप प्रमुख भुमिसरण ढकाल बजगाइको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरूले समृद्ध समाज निर्माणका लागि महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन

Add Comment